आजबाट उपत्यकामा अनलाइन मतदाता नामावली संकलन हुँदै

आजबाट उपत्यकामा अनलाइन मतदाता नामावली संकलन हुँदै

२०७९, आषाढ २९ बुधवार

  • 965
    SHARES

  • आजबाट उपत्यकामा अनलाइन मतदाता नामावली संकलन हुँदै

    काठमाडौँ । आजबाट अनलाइन मतदाता नामावली संकलन हुँदैछ।

    निर्वाचन आयोगले आजबाट काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा अनलाइनबाट मतदाता नामावली संकलन गर्ने भएको हो।

    फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ।

    २०७९, आषाढ २९ बुधवार०९:३०:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार