ओली निवासमा मेयर बालेन, पाए तबला उपहार

ओली निवासमा मेयर बालेन, पाए तबला उपहार

२०७९, आषाढ ३० बिहिवार

  • 1.1K
    SHARES

  • ओली निवासमा मेयर बालेन, पाए तबला उपहार

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

    ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेको एमाले नेता कर्णबहादुर थापाले फेसबुकमार्फत जानकारी दिएका हुन्।

    भेटघाटका क्रममा ओलीले बालेनलाई तबला उपहार दिएका छन्।

    ओली र बालेनबीचको यो दोस्रो भेट हो।

    २०७९, आषाढ ३० बिहिवार०८:१३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार