२०७९, आषाढ ३० बिहिवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद विद्या भट्टराईले संघीय संसद् प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी छन्।
उनको प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन्।