हुबहु प्रश्नपत्र बनाउने शिक्षक तीन वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी हुन नपाउने

हुबहु प्रश्नपत्र बनाउने शिक्षक तीन वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी हुन नपाउने

२०७९, आषाढ ३० बिहिवार

  • 1.3K
    SHARES

  • हुबहु प्रश्नपत्र बनाउने शिक्षक तीन वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी हुन नपाउने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउने शिक्षकलाई तीन वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी हुन नपाउने गरी कारबाही गरेको छ।

    रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्ति जारी गर्दै सो कारबाही गरिएको जनाएको हो।

    प्रश्नपत्र बनाउने शिक्षकहरूलाई ३ वर्षसम्म डीन कार्यालयको परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि परीक्षासँग सम्बन्धित कार्यमा संलग्न नगराउने तथा त्रिवि अन्तर्गतका कुनै पनि आंगिक क्याम्पसहरूमा प्राध्यापन कार्यमा समेत संलग्न नगराउने विज्ञप्तिमा बताइएको छ।

    1.jpg2.jpg

     

    २०७९, आषाढ ३० बिहिवार०४:२४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार