राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै  

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै  

२०७९, श्रावण ५ बिहिवार

  • 1.2K
    SHARES

  • राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै  

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा बैठक बस्न लागेको हो । 

    बैठकमा राजनीति प्रतिवेदन पेस हुनुका साथै चुनावी एजेण्डामा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।  

    यसअघि असार २९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

    केन्द्रीय सदस्य दिलनाथ गिरी लगाएतले पार्टी छाड्ने घोषणा गरेपछि बस्न लागेको बैठकलाई अर्थपूर्ण ढंगले हेरिएको छ । 

    २०७९, श्रावण ५ बिहिवार०८:४७:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार