आज देशका थोरै स्थानमा वर्षा

आज देशका थोरै स्थानमा वर्षा

२०७९, श्रावण ७ शनिवार

  • 877
    SHARES

  • आज देशका थोरै स्थानमा वर्षा

    काठमाडौँ । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

    बिहान काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै, आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

    मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको हो।

    २०७९, श्रावण ७ शनिवार०७:३७:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार