मध्यरातबाट पूर्वी नेपालमा भारी वर्षा, तटीय क्षेत्रमा सावधान रहन आग्रह

मध्यरातबाट पूर्वी नेपालमा भारी वर्षा, तटीय क्षेत्रमा सावधान रहन आग्रह

२०७९, श्रावण ११ बुधवार

  • 885
    SHARES

  • मध्यरातबाट पूर्वी नेपालमा भारी वर्षा, तटीय क्षेत्रमा सावधान रहन आग्रह

    काठमाडौँ । आधारात सकिएपछि अकस्मात रुपमा पूर्वी नेपालको तराई तथा पहाडमा भारी वर्षा भएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो।

    थप वर्षा हुनसक्ने आंकलन गरिएको छ।

    ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ।

    २०७९, श्रावण ११ बुधवार०७:२९:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार