चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

२०७९, श्रावण ११ बुधवार

  • 1.1K
    SHARES

  • चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

    जिउक्वान। चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो ।

    अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् ।

    यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ ।एजेन्सी ।

    २०७९, श्रावण ११ बुधवार१२:५७:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार