सान्त्वना उच्च मावी अन्तराष्ट्रिय पुरस्कार टिटिएफ वेस्ट कलेज अवार्डको मनोनयनमा 

सान्त्वना उच्च मावी अन्तराष्ट्रिय पुरस्कार टिटिएफ वेस्ट कलेज अवार्डको मनोनयनमा 

२०७९, श्रावण १२ बिहिवार

  • 2.9K
    SHARES

  • सान्त्वना उच्च मावी अन्तराष्ट्रिय पुरस्कार टिटिएफ वेस्ट कलेज अवार्डको मनोनयनमा 

    काठमाडौं । मिनभवन आलोकनगरमा अवस्थित सान्त्वना उच्च मावी अन्तराष्ट्रिय पुरस्कार टिटिएफ वेस्ट कलेज अवार्डको मनोनयनमा परेको छ ।

    अन्तर्राष्ट्रिय बौद्दिक संस्था टिटिएफले सन् २०२२/२३ का लागि देशभरबाट ३ वटा उच्च मावी छनोट गर्दा सान्त्वना उच्च मावी पनि मनोनयनमा परेको हो ।

    4.jpg

    टिटिएफको उच्च मावी विधा अन्तर्गत सान्त्वना सॅगै सिराहाको मोहना उच्च मावी, मिर्चैया र जनकपुरको यज्ञवलक्य(ज्ञानकुप)उच्च मावी पनि अवार्ड मनोनयनमा परेका छन् । प्रत्येक साल उच्च मावीमा भर्ना भएका विध्यार्थीलाई चामत्कारिक ढंगले ग्रेड बृद्धि गर्दै आएको नतिजाका आधारमा टिटिएफले अवार्ड प्रदान गर्दै आएको छ ।

    टिटिएफ अमेरिका, जापान, अष्ट्रेलिया, चिन, नेपाल लगायतका मुलुकमा काम गर्दै आएको लोकप्रिय बौद्दिक संस्था हो ।

    2.jpg

    यसले संसारभर शिक्षा, संस्कार, प्रविधि र वृत्तिविकास सम्बन्धमा सरकारको मार्गदर्शक अन्तररास्ट्रिय संस्थाको रुपमा काम गर्दै आएको छ ।

    3.jpg

    २०७९, श्रावण १२ बिहिवार०१:३८:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार