हेटौँडामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन 

हेटौँडामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन 

२०७९, श्रावण १४ शनिवार

  • 1.1K
    SHARES

  • हेटौँडामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन 

    काठमाडौँ । हेटौँडामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरिएको छ । 

    शुक्रवार साँझ नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले हेटौँडामा राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

    राप्रपाले नागरिकता विधेयक, भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गर्दै राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग समेत गरेको छ । 

    २०७९, श्रावण १४ शनिवार०८:१५:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार