बाइडेनलाई पुनः कोरोना संक्रमण

बाइडेनलाई पुनः कोरोना संक्रमण

२०७९, श्रावण १५ आइतवार

  • 1.7K
    SHARES

  • बाइडेनलाई पुनः कोरोना संक्रमण

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    पुनः कोरोना संक्रमण देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन्।

    ७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ', राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन्।

    २०७९, श्रावण १५ आइतवार०८:०६:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार