डुब्यो गैँडाकोट

डुब्यो गैँडाकोट

२०७९, श्रावण १७ मंगलवार

  • 977
    SHARES

  • डुब्यो गैँडाकोट

    पूर्वी नवलपरासी । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट क्षेत्र डुबानमा परेको छ।

    वडा नम्बर २ र ४ का अधिकाशं घर डुबानमा परेका हुन्। डुबानमा परेसँगै त्यहाँको जनजीवन कष्टकर भएको छ।

    वर्षाको पानीको दीर्घकालीन निकास नहुँदा बर्सेनि यस क्षेत्र डुबानमा पर्ने गरेको छ।

    कल्भर्ट र पुल सफा नगर्दा गैँडाकोट डुबानमा परेको स्थानीयवासी बताउँछन्। -रासस

    २०७९, श्रावण १७ मंगलवार१२:४४:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार