सभासमक्ष दिगो विकास समितिको  प्रतिवेदन पेश

सभासमक्ष दिगो विकास समितिको  प्रतिवेदन पेश

२०७७, पौष २४ शुक्रवार

  • 977
    SHARES

  • सभासमक्ष दिगो विकास समितिको  प्रतिवेदन पेश

    पौष २४, काठमाडौ । 

    राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६/७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

    सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।

    २०७७, पौष २४ शुक्रवार०३:५७:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार