कोरोना अपडेट : थप ५५४ जनामा संक्रमण, ३७ जना भेन्टिलेटरमा

कोरोना अपडेट : थप ५५४ जनामा संक्रमण, ३७ जना भेन्टिलेटरमा

२०७७, पौष २४ शुक्रवार

  • 2.1K
    SHARES

  • कोरोना अपडेट : थप ५५४ जनामा संक्रमण,  ३७ जना भेन्टिलेटरमा

    पौष २४, काठमाडौ । 

    पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ५ हजार २६९ नमुना परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषमा संक्रमण पुष्टि भएको हो । 

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । 

    संक्रमितमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ९०९ जनाको मृत्यु भएको छ ।

    हाल देशभर ५ हजार २१ संक्रिय संक्रमित छन् । जसमध्ये १ हजार ५६१ जनाको होम आइसोलेसनमा छन् भने १८२ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

    २०७७, पौष २४ शुक्रवार०४:५४:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार