शान्तिनगर - तिनकुनेमा ग्लेसिएरको राज, उच्च शिक्षामा विद्यार्थीको निरन्तर चाप

शान्तिनगर - तिनकुनेमा ग्लेसिएरको राज, उच्च शिक्षामा विद्यार्थीको निरन्तर चाप

२०७९, श्रावण २३ सोमवार

  • 1.5K
    SHARES

  • शान्तिनगर - तिनकुनेमा ग्लेसिएरको राज, उच्च शिक्षामा विद्यार्थीको निरन्तर चाप

    काठमाडौं । एसईई २०७८ को नतिजा आएसँगै कलेज छनोटमा विद्यार्थी व्यस्त देखिएका छन् । 

    विद्यालय तह नै भएपनि कक्षा ११ देखिनै विशेषज्ञताका लागि विषय रोज्ने प्रावधान र स्वतन्त्रभई विद्यार्थी नै आफ्नो आत्म निर्णयकर्ता हुने भएकाले उच्चमावीलाई कलेजकै रुपमा परिभाषित गरिँदै आएको पाइन्छ । गाउँठाउँमा रहेका विद्यालयले विद्यार्थीका अपेक्षा र इच्छालाई सम्बोधन गर्न नसक्दा यतिखेर लाखौंँ विद्यार्थी उपत्यकाका सडकमा भौँतारिरहेको देख्न सकिन्छ । 

    आइतवार काठमाडौंको शान्तिनगरमा रहेको ग्लेसियर इन्टरनेशनल कलेजमा विद्यार्थीको चाप देख्दा जो कोही पनि मन्त्रमुग्ध देखिन्थो । देशका दुरदराजबाट आएका विद्यार्थी पालो कुरेर काउन्सेलिंगमा बसेको पाउँदा कलेज प्रशासन दंग परेको थियो । 

    gg-1.jpg

    मध्यम र निम्न मध्यम देखि धनाड्य वर्गलाई समेत विज्ञान, व्यवस्थापन र मानविकीमा अध्यापन गराईरहेको ग्लेसिएरले काठमाडौंको तिनकुनेमा एकछत्र राज गर्दै आएको छ । सर्वसुलभ शिक्षा, आधुनिक भौतिक पुर्वाधार, प्रयोगशाला, जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवुत्तिको व्यवस्था कलेजका आकर्षणका स्रोत रहेका डाईरेक्टर जानकी शरण यादबले बताए ।

    काठमाडौं, भक्तपुर र ललितपुर तिनै जिल्लाबाट सहजै आईपुग्न सकिने भएकाले विद्यार्थीको रोजाईमा पर्दै आएको विद्यार्थी अनु आचार्यले बताइन् । हाल यस कलेजमा झण्डैँ १८ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । 

    अनुशासित वातावरणका साथ विद्यार्थीको वृत्तिविकासमा औधी रुची राख्ने प्राचार्य दिवश शाक्यको टिम अनवरत मैदानमा खटेको देख्दा आफुहरुलाई पनि उत्साहित बनाउने गरेको स्थानिय अभिभावकले बताएका छन् । 

    २०७९, श्रावण २३ सोमवार०९:५९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार