आज देशभर मौसम बदली, यी चार क्षेत्रमा हुनेछ वर्षा

आज देशभर मौसम बदली, यी चार क्षेत्रमा हुनेछ वर्षा

२०७९, श्रावण २४ मंगलवार

  • 713
    SHARES

  • आज देशभर मौसम बदली, यी चार क्षेत्रमा हुनेछ वर्षा

    काठमाडौँ । आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीमा वर्षा भइरहेको छ।

    दिउँसो देशभर बदली रहनेछ। पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।

    बुधबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    २०७९, श्रावण २४ मंगलवार०७:३६:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार