एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

२०७९, श्रावण २५ बुधवार

  • 813
    SHARES

  • एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

    काठमाडौँ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मंगलवार निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

    एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदना दिइएको हो । दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाचनमा विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट गरे ।  

    आगामी मङ्सिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि समय खुल्ला गरेको हो ।

    २०७९, श्रावण २५ बुधवार०७:२४:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार