नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

२०७९, श्रावण २८ शनिवार

  • 1.1K
    SHARES

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्दैछ । बैठक बिहान पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने भएको हो ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    २०७९, श्रावण २८ शनिवार०८:३४:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार