के छ आजको मौसम ? 

के छ आजको मौसम ? 

२०७९, श्रावण ३० सोमवार

  • 1.4K
    SHARES

  • के छ आजको मौसम ? 

    काठमाडौँ । आज देशभर बदली हुने भएको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

    मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा हुने ठानिएको छ।

    बुधबार प्रदेश १,बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ।

    २०७९, श्रावण ३० सोमवार०७:५८:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार