माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

२०७९, श्रावण ३० सोमवार

  • 881
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्य किरणले मङ्गलबार बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।

    बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी र पदाधिकारी चयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

    २०७९, श्रावण ३० सोमवार०१:२५:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार