काठमाडौँ महानगरपालिकाले भन्यो : १५ दिनभित्र कलंकीको खसीबजार हटाऊ

काठमाडौँ महानगरपालिकाले भन्यो : १५ दिनभित्र कलंकीको खसीबजार हटाऊ

२०७९, भाद्र २ बिहिवार

  • 1.2K
    SHARES

  • काठमाडौँ महानगरपालिकाले भन्यो : १५ दिनभित्र कलंकीको खसीबजार हटाऊ

    काठमाडौं ।  काठमाडौँ महानगरले कलंकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ।

    महानगरले सूचना जारी गर्दै १५ दिनभित्र वडा नम्बर १४ मा पर्ने खसी बजार हटाउन निर्देशन दिएको हो।

    १५ दिनभित्र खसीबजार नहटाए कानुनअनुसार हटाइने चेतावनी पनि महानगरले दिएको छ।

    खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने स्थानीयवासीको सामूहिक उजुरी आएकोले महानगरले खसीबजार खाली गर्न आदेश दिएको हो।

    हेर्नुहोस् महानगरको सूचना :

    notice-1.jpg

    २०७९, भाद्र २ बिहिवार०९:०५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार