काँग्रेस नेता गिरिको अवस्था चिन्ताजनक

काँग्रेस नेता गिरिको अवस्था चिन्ताजनक

२०७९, भाद्र ४ शनिवार

  • 717
    SHARES

  • काँग्रेस नेता गिरिको अवस्था चिन्ताजनक

    काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेता पनि परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको स्रोतले बतायो । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।

    २०७९, भाद्र ४ शनिवार०९:०७:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार