एमाले केन्द्रीय कमिटी बैठक आजबाट 

एमाले केन्द्रीय कमिटी बैठक आजबाट 

२०७९, भाद्र १० शुक्रवार

  • 877
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक आजबाट 

    काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ ।

    आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेको एजेण्डामाथि छलफल गर्ने भएको छ ।

    बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।

    यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

    २०७९, भाद्र १० शुक्रवार०७:३३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार