मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

२०७९, भाद्र १३ सोमवार

  • 1.5K
    SHARES

  • मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

    क्वालालमपुर । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । 

    राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार बिहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प आएको थियो ।

    भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । 

    उनीहरूले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् ।

    मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ । एजेन्सी ।

    २०७९, भाद्र १३ सोमवार०३:५१:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार