झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार

झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार

२०७९, भाद्र १६ बिहिवार

  • 1.1K
    SHARES

  • झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

    क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

    शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । उक्त निर्वाचनमा केन्द्रीय सदस्यको मात्र भुमिकामा रहेका शर्मा त्यस यता पार्टी प्रवक्ता हुँदै महामन्त्रीमा निर्वाचित भईसकेका छन् ।

    शर्माले गत शाल सम्पन्न महाधिवेशनमा दोस्रो लोकप्रिय मत प्राप्त गरेका थिए ।  

    २०७९, भाद्र १६ बिहिवार११:५२:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार