कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै

२०७९, भाद्र १७ शुक्रवार

  • 965
    SHARES

  • कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै

    काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ।

    बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।

    यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

    २०७९, भाद्र १७ शुक्रवार०४:१६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार