काठमाडौं- ४ बाट गगन थापा सर्वसम्मत सिफारिस

काठमाडौं- ४ बाट गगन थापा सर्वसम्मत सिफारिस

२०७९, भाद्र १८ शनिवार

  • 1.6K
    SHARES

  • काठमाडौं- ४ बाट गगन थापा सर्वसम्मत सिफारिस

    काठमाडौं । नेपाली कााग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । 

    क्षेत्रीय कार्य समिति क्षेत्र नं ४ को  शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

    क्षेत्रीय सभापति श्यामकृष्ण संगतले प्रतिनिधिसभाका साथै प्रदेशसभा समितिबाट सिफारिस भई आएका नाम बैठकले अनुमोदन गरी जिल्ला कार्य समितिमा पठाउने निर्णय भएको जानकारी दिए ।  

    २०७४ सालको निर्वाचनमा पनि थापा यसै निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार एमालेका डा.राजन भट्टराईलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

    २०७९, भाद्र १८ शनिवार०८:०५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार