भारतीय सेनाप्रमुख पाण्डे आज नेपाल आउँदै

भारतीय सेनाप्रमुख पाण्डे आज नेपाल आउँदै

२०७९, भाद्र १९ आइतवार

  • 1.2K
    SHARES

  • भारतीय सेनाप्रमुख पाण्डे आज नेपाल आउँदै

    काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आउँदै छन् ।

    भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो ।

    उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् । सेनापति पाण्डे नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका हुन् ।

    २०७९, भाद्र १९ आइतवार०८:४५:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार