रुसले युक्रेनी जनतालाई आधारभूत आवश्यकताहरूबाट वञ्चित गरेका युक्रेनी राष्ट्रपतिको आरोप 

रुसले युक्रेनी जनतालाई आधारभूत आवश्यकताहरूबाट वञ्चित गरेका युक्रेनी राष्ट्रपतिको आरोप 

२०७९, भाद्र २७ सोमवार

  • 1.1K
    SHARES

  • रुसले युक्रेनी जनतालाई आधारभूत आवश्यकताहरूबाट वञ्चित गरेका युक्रेनी राष्ट्रपतिको आरोप 

    काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेन  सेनाले पछिल्लो समयमा प्राप्त गरेको सफलताको प्रतिशोध स्वरूप रुसले युक्रेन जनतालाई विद्युत् पानी लगायतका आधारभूत आवश्यकताहरूबाट वञ्चित गरेको आरोप लगाउनु भएको छ । 

    युक्रेनको पूर्वी क्षेत्रहरू दोनेस्क र लुहानस्कमा बिजुली र पानीको अभावले ९० लाख युक्रेन जनता प्रभावित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ । 

    रुसले विद्युत् प्रसारण, पानी वितरण , सडक जस्ता पूर्वाधरहरुलाई निसाना बनाएर आक्रमण गरेको युक्रेनको दाबी छ । 

    यसैबीच युक्रेनले रुसको कब्जामा रहेको आफ्नो ३ हजार वर्ग किलोमिटर भूमि फिर्ता लिएको बताएको छ । एजेन्सी ।

    २०७९, भाद्र २७ सोमवार१०:४८:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार