आज यस्तो छ मौसम

आज यस्तो छ मौसम

२०७९, आश्विन ३ सोमवार

  • 785
    SHARES

  • आज यस्तो छ मौसम

    काठमाडौँ । आज देशभर बदली रहने भएको छ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति प्रदेश १ का थोरैर बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    मंगलबार प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    २०७९, आश्विन ३ सोमवार०९:३४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार