क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

२०७९, आश्विन ४ मंगलवार

  • 821
    SHARES

  • क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

    टोरन्टो। क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिए ।

    उनले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताए ।

    भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो ।-एजेन्सी

    २०७९, आश्विन ४ मंगलवार१२:५३:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार