काठमाडौं उपत्यका पश्चिम क्षेत्रमा मध्यमवर्षाको सम्भावना

काठमाडौं उपत्यका पश्चिम क्षेत्रमा मध्यमवर्षाको सम्भावना

२०७९, आश्विन ७ शुक्रवार

  • 645
    SHARES

  • काठमाडौं उपत्यका पश्चिम क्षेत्रमा मध्यमवर्षाको सम्भावना

    काठमाडौँ । आज काठमाडौं उपत्यका पश्चिमका प्रदेशहरु लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ ।

    सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    २०७९, आश्विन ७ शुक्रवार०७:५३:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार