पाकिस्तानसँग हार्यो इङ्ग्ल्यान्ड

पाकिस्तानसँग हार्यो इङ्ग्ल्यान्ड

२०७९, आश्विन १३ बिहिवार

  • 1.3K
    SHARES

  • पाकिस्तानसँग हार्यो इङ्ग्ल्यान्ड

    कराँची । घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्ड​विरुद्धको पाँचौँ टी-ट्वान्टीमा जित निकालेको छ ।

    बुधबार राति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ६ रनले हराएको हो ।

    पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

    जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ । सिरिज अन्तर्गत अव दुई खेल खेल्न बाँकी छ । -एजेन्सी । 

    २०७९, आश्विन १३ बिहिवार०८:३६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार