माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

२०७९, आश्विन १७ सोमवार

  • 1.3K
    SHARES

  • माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    हुम्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका लामा आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टी प्रवेश गरेका हुन् ।

    जिल्लाका प्रभावशाली र लोकप्रिय नेताको रूपमा परिचित लामासहितको टीमलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् ।

     

    २०७९, आश्विन १७ सोमवार१२:४९:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार