आज च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र इन्टरमिलान भिड्दै

आज च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र इन्टरमिलान भिड्दै

२०७९, आश्विन १८ मंगलवार

  • 1.1K
    SHARES

  • आज च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र इन्टरमिलान भिड्दै

    युईएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार बार्सिलोना र इन्टर मिलना प्रतिस्पर्धा गर्दै छन्। मंगलबार राति अन्य शीर्ष क्लबहरुपनि एक अर्का विरुद्घ भिड्दै छन्।

    मंगलबार रातिनै जर्मन क्लब बायर्न म्युनिखले भिक्टोरिया प्लेजेनसँग प्रतिस्पर्धा गर्दा मार्से र स्पोर्टिङ लिस्बनबीचपनि प्रतिस्पर्धा हुँदै छ। यि दुई खेल राति १०:३० बजे सुरु हुने छ। त्यस्तै राति १२ : ४५ मा ६ खेलहरु हुँदै छन्।

    बार्सिलोनाले इन्टर मिलान तथा लिभरपुलले रेन्जर्ससँग खेल्दा नापोलीले आयाक्ससँग खेल्ने छ। टोटेनहमले फ्रान्कफुर्ट तथा एथ्लेटिको मड्रिडले क्लब ब्रुगसँग खेल्ने छ। त्यस्तै लिभरकुसेनले पोर्टोको सामना गर्ने छ। -एजेन्सी । 

    २०७९, आश्विन १८ मंगलवार०७:५७:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार