अमेरिकी डीभी भिसाको आवेदन खुला

अमेरिकी डीभी भिसाको आवेदन खुला

२०७९, आश्विन २० बिहिवार

  • 1.6K
    SHARES

  • अमेरिकी डीभी भिसाको आवेदन खुला

    काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

    आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

    २०७९, आश्विन २० बिहिवार०७:५३:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार