काठमाडौं । नेकपा एमालेले काठमाडौंका ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । दुईवटामा भने टुंगिन बाँकी छ ।
निर्वाचनमा नजाने भन्दै पछाडी हटेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेताहरुको जोडबलमा अन्ततः उम्मेदवार बन्ने भएकी छन् भने पूर्व आइजीपी सर्वेन्द्र खनाल पनि उम्मेदवार बन्दै छन् ।
यी हुन् एमाले उम्मेदवार
निर्वाचन क्षेत्र नं १ -
प्रतिनिधि सभा : किरण पौडेल
प्रदेश सभा : आत्मराम शर्मा र गणेश प्रसाद दुलाल
निर्वाचन क्षेत्र नं २ -
प्रतिनिधि सभा : मणिराम फुँयाल
प्रदेश सभा : सानु श्रेष्ठ र सुवर्ण श्रेष्ठ
निर्वाचन क्षेत्र नं ३ -
प्रतिनिधि सभा : कृष्ण राई
प्रदेश सभा : रामेश्वर फुँयाल र चन्द्रमान लामा
निर्वाचन क्षेत्र नं ४ -
प्रतिनिधि सभा : डा राजन भट्टराई
प्रदेश सभा : तेज ढकाल र जयराम थापा
निर्वाचन क्षेत्र नं ५ -
प्रतिनिधि सभा : ईश्वर पोखरेल
प्रदेश सभा : दिपक निरौला र नारायण सिलवाल
निर्वाचन क्षेत्र नं ६ -
प्रतिनिधि सभा : सर्वेन्द्र खनाल
प्रदेश सभा : निरज महर्जन र अनिस मास्के
निर्वाचन क्षेत्र नं ७ -
प्रतिनिधि सभा : टुंगिन बाँकी (जसपा)
प्रदेश सभा : जीवन मानन्धर र श्याम घिमिरे
निर्वाचन क्षेत्र नं ८ -
प्रतिनिधि सभा : अष्टलक्ष्मी शाक्य
प्रदेश सभा : राजेश शाक्य र नाम्गेल लामा
निर्वाचन क्षेत्र नं ९ -
प्रतिनिधि सभा : कृष्ण गोपाल श्रेष्ठ
प्रदेश सभा : हरिकृष्ण डंगोल र केशव पोखरेल
निर्वाचन क्षेत्र नं १० -
प्रतिनिधि सभा : टुंगिन बाँकी
प्रदेश सभा : टुंगिन बाँकी