चितवनमा असुरक्षित हुँदा प्रचण्ड गोरखाबाट चुनाव लड्दै

चितवनमा असुरक्षित हुँदा प्रचण्ड गोरखाबाट चुनाव लड्दै

२०७९, आश्विन २२ शनिवार

  • 1.0K
    SHARES

  • चितवनमा असुरक्षित हुँदा प्रचण्ड गोरखाबाट चुनाव लड्दै

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

    माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    चितवनमा चुनाव लड्दा गठबन्धनका अन्य दलका साथै नेकपा एमाले समेत तगारो हुने पुर्वानुमान सहित अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने निश्चित भएको हो । 

    २०७९, आश्विन २२ शनिवार०७:४७:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार