ग्रीसमा ५ दशमलब १ म्याग्निच्युडको भूकम्प

ग्रीसमा ५ दशमलब १ म्याग्निच्युडको भूकम्प

२०७९, आश्विन २३ आइतवार

  • 885
    SHARES

  • ग्रीसमा ५ दशमलब १ म्याग्निच्युडको भूकम्प

    एजेन्सी । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ ।

    युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो ।

    भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

    २०७९, आश्विन २३ आइतवार०७:०४:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार