प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

२०७७, पौष २७ सोमवार

  • 1.7K
    SHARES

  • प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

    पौष २७, काठमाडौँ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् । 

    प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा  पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।

    २०७७, पौष २७ सोमवार०३:०३:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार