रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

२०७९, कार्तिक ५ शनिवार

  • 1.1K
    SHARES

  • रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

    मस्को,वाशिंगटन। रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् । उनीहरू बीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

    सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ।एजेन्सी ।

    २०७९, कार्तिक ५ शनिवार११:५९:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार