रुसद्वारा परमाणु हतियार परीक्षण, पश्चिमा राष्ट्रहरूमा तरंग

रुसद्वारा परमाणु हतियार परीक्षण, पश्चिमा राष्ट्रहरूमा तरंग

२०७९, कार्तिक १० बिहिवार

  • 1.0K
    SHARES

  • रुसद्वारा परमाणु हतियार परीक्षण, पश्चिमा राष्ट्रहरूमा तरंग

    मस्को । रुसले परमाणु हतियार परीक्षण गरेको छ ।

    युक्रेनसंग युद्ध जारी रहेका बेला रुसले परमाणु हतियार परीक्षण गरेको हो ।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त परमाणु हतियार परीक्षणको अवलोकनसमेत गरेका छन् ।

    राष्ट्रपति पुटिनले परमाणु हतियार सञ्चालनका लागि सेनालाई प्रशिक्षणसमेत दिएपछि पश्चिमा राष्ट्रहरूमा तरंग ल्याइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    परमाणु हतियार खतरनाक मानिन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले परमाणु हतियार परीक्षण रुसले युद्धलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिएका छन् । -एजेन्सी ।

    २०७९, कार्तिक १० बिहिवार०९:५२:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार