भारतको गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

भारतको गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

२०७९, कार्तिक १४ सोमवार

  • 1.3K
    SHARES

  • भारतको गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पुल भत्किँदा त्यहाँ ४ सय बढी मानिस रहेको अनुमान गरिएको छ ।

    मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुँडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरू उक्त पुलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    पुल एक्कासी चुँडिएपछि सेना, जल सेना, एयर फोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिलेसम्म २ सय बढीको उद्धार गरिएको छ । -एजेन्सी । 

    २०७९, कार्तिक १४ सोमवार०८:११:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार