युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार 

युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार 

२०७९, कार्तिक १५ मंगलवार

  • 1.6K
    SHARES

  • युक्रेनको राजधानी कियभमा पानी र विजुलीको हाहाकार 

    काठमाडौं । रुसले युक्रेनको राजधानी कियभमा रहेका विद्युत् र पानी वितरणमा लागि बनाइएका पूर्वाधारहरूमा क्षेप्यास्त्र प्रहार गरे पछि राजधानी कियभमा पानी र विजुलीको हाहाकार भएको छ ।

    कियभमा नागरिकहरू पानीका लागि लाइन बस्न पर्ने अवस्था आएको बिबिसीले उल्लेख गरेको छ ।

    राजधानी कियभका मेयर भाइट्याली क्लिट्स्कोले दुई लाख ७० हजार घरमा विद्युत्  प्रसारण  रोकिएको र ४० प्रतिशत जनसङ्ख्यालाई पानी पुर्‍याउन नसकिएको बताएका छन् ।-बिबिसी

    २०७९, कार्तिक १५ मंगलवार०१:३३:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार