आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

२०७९, कार्तिक १७ बिहिवार

  • 633
    SHARES

  • आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    आज बिहीबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    २०७९, कार्तिक १७ बिहिवार०७:११:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार