८ दिनभित्र सबै मतगणनाको नतिजा आइसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

८ दिनभित्र सबै मतगणनाको नतिजा आइसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

२०७९, मंसिर ६ मंगलवार

  • 909
    SHARES

  • ८ दिनभित्र सबै मतगणनाको नतिजा आइसक्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।

    काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने दाबी गरे ।

    आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।

    २०७९, मंसिर ६ मंगलवार११:५९:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार