नवलपरासी पूर्व-१ बाट कांग्रेस पुर्व महामन्त्री शशांक कोइराला विजयी

नवलपरासी पूर्व-१ बाट कांग्रेस पुर्व महामन्त्री शशांक कोइराला विजयी

२०७९, मंसिर ८ बिहिवार

  • 857
    SHARES

  • नवलपरासी पूर्व-१ बाट कांग्रेस पुर्व महामन्त्री शशांक कोइराला विजयी

    काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।

    पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

     

    २०७९, मंसिर ८ बिहिवार०१:३८:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार