काठमाडौँ । गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काँग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन ।