इलाम-२ बाट काँग्रेसका खड्कालाई ११४ मतले हराउँदै एमालेका नेम्वाङ विजयी

इलाम-२ बाट काँग्रेसका खड्कालाई ११४ मतले हराउँदै एमालेका नेम्वाङ विजयी

२०७९, मंसिर ११ आइतवार

  • 809
    SHARES

  • इलाम-२ बाट काँग्रेसका खड्कालाई ११४ मतले हराउँदै एमालेका नेम्वाङ विजयी

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरे ।

    २०७९, मंसिर ११ आइतवार०७:२८:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार