काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जनाए अनुसार बैठक जारी छ ।
उनका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको छ ।
शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो ।